• २६ भदौ २०८३, शुक्रबार
  • ५ः४३ बेलुका

राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार ०८:०९

२० असार २०८०, काठमाडौँ : राष्ट्रियसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।

National Life

मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।


सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया