• 10:04 am

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा पुरानो ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गर्ने

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार ०२:४०

१९ असार २०८०, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा पुरानो ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गर्ने भएको छ । बोर्डले यहि शुक्रबारभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको हो ।


पुरानो ग्रेडिङ पद्धति अनुसार नतिजा सार्वजनिक गर्दा लेटर ग्रेडिङमा सबै विषम ३५ प्रतिशत नतिजा नआएमा नन ग्रेडेड हुन्छ भन्ने छ । यो वर्ष भने उक्त निर्णय कार्यान्वयन नगर्ने बोर्डले जनाएको छ ।

प्रतिकृया