• ९ असोज २०८३, शुक्रबार
  • १०ः५१ राती

जसपाको विधान अधिवेशन आज पनि, समूहगत छलफल हुँदै

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार १२:५६

११ असार २०८०, काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा)को जारी विधान अधिवेशनमा सोमबार समूहगत छलफल हुने कार्यसूची छ ।

National Life

अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुने जनाइएको छ । छलफलका लागि १० समूह बनाइएको जसपाले जनाएको छ ।


अध्यक्ष यादवले आइतबार मस्यौदा विधान प्रस्ताव गरेका थिए । समूहगत छलफलपछि संशोधनसहित विधान पारित हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया