आज मन्त्रिपरिषद् बैठक बस्दै
प्रकाशित मिति
२०८० जेष्ठ १० गते, बुधबार ०८:१५
१० जेठ २०८०, काठमाडौँ : मन्त्रिपरिषद् बैठक आज पनि बस्दैछ। बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने छ । मंगलबार सरकारले पूर्णता पाएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । तर, नवनियुक्त मन्त्रीहरू आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुन पाउने छैनन् ।
जसपाबाट वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण र प्रमिला कुमारी शिक्षा राज्यमन्त्री मंगलबार नियुक्त भएका थिए । उनीहरुले आजै साढे ९ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिँदैछन्।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया