नागरिक उड्डयन प्राधिकरणले १ सयभन्दा बढी पदमा खुलायो जागिर
प्रकाशित मिति
२०८० बैशाख २९ गते, शुक्रबार ०९:५८
२९ वैशाख २०८०, काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर खुलेको छ। प्राधिकरणले प्रबन्धकदेखि सहायकसम्म गरी १ सयभन्दा बढी पदमा जागिर खुलेको विज्ञापन मार्फत् जनाएको छ।
प्राधिकरणमा आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्म रिक्त हुन आउने निम्न पदमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार जागिर खुलेको हो।
उक्त उल्लेखित पदहरू आजदेखि अबको २१ दिनसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ।
Related
Recent News
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया