• ९ असोज २०८३, शुक्रबार
  • ६ः५१ बेलुका

संसदको बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषद्को सिफारिस

प्रकाशित मिति

२०८० बैशाख २० गते, बुधबार ०१:२५

वैसाख २०, २०७९, काठमाडौँ: सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्।

National Life

संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।

प्रतिकृया