गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ
प्रकाशित मिति
२०८० बैशाख १५ गते, शुक्रबार ०१:०८
१५ वैशाख २०८०, काठमाडौँ: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डे बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदको समर्थन छ । पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रका सात र दीपक मनाङेको समर्थन छ ।
बहुमत सदस्यले समर्थन गरेपछि प्रदेश प्रमुखले उनलाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
Related
Recent News
- एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
- नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो
- प्रधानमन्त्री बालेनको सम्बोधनप्रति विश्व समुदायको उच्च चासो : परराष्ट्रमन्त्री खनाल
- इसेवामा ‘बाइ नाउ, पे लेटर’ सेवा, अब किस्ताबन्दीमै विद्युतीय स्कुटर खरिद गर्न सकिने
- भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक : परराष्ट्रमन्त्री खनाल
- सानिमा रिलायन्स लाइफको १ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- पृथ्वी राजमार्गमा आवागमन सहज बन्दै, आज दिउँसो १ बजेदेखि पूर्ण सञ्चालन हुने
- यस्तो छ आजको मौसम
- चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो : शिक्षामन्त्री पोखरेल
- मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने







प्रतिकृया