वीर अस्पतालका कार्मचारीले पाएनन् तलब
प्रकाशित मिति
२०८० बैशाख १४ गते, बिहीबार ०४:२२
१४ वैशाख २०८०, काठमाडौँ: वीर अस्पतालमा कार्यरत विभिन्न कार्मचारीहरूले महिनाैदेखि तलब पाएका छैनन् । अस्पतालमा कार्यरत नर्स,डाक्टर, सरसफाइकर्मी र सुरक्षाकर्मी लगायतले तलब नपाएकाे अस्पतालका प्रशासनिक अधिकारीले मातृभूमिन्यूजका संवाददातालाई जानकारी दिएका हुन ।
“युनिफाइड कोभिड अस्पताल बनाउँदा मन्त्रालयलकाे दरबन्दीभित्र रहेका कार्मचारीलाई करारमा नियुक्ति गर्दै सर्जिकल भवनमा कोभिड महामारीका लागि नर्स, डाक्टर, ४८ सुरक्षागार्ड र सरसफाइकर्मी खटाएका थियो । मन्त्रालयले नियुक्ति गरी खटाएका कर्मचारीलाई मन्त्रालयले नै तलब दिने हाे । यसकाे लागी प्रक्रिया अघि बढेकाे छ । कर्मचारीको तलबको विषयमा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच छलफल भइरहेको ,त्यस पछि तलबकाे व्यवस्था हन्छ” उनले बताए।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया