• ९ असोज २०८३, शुक्रबार
  • १०ः५५ राती

विदेशी मुद्राको सञ्चिति १५.२० प्रतिशतले बढ्यो

प्रकाशित मिति

२०७९ चैत्र २८ गते, मंगलवार ०५:००

२८ चैत्र २०७९, काठमाडौँ: विदेशी विनियम सञ्चिति १५.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्ममा १५.२० प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

National Life

जसअनुसार फागुनसम्म विदेशी विनियम सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रूपैयाँ बराबरमा पुगेको छ ।


गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया