आज बसकेो राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित

प्रकाशित मिति

२०७९ चैत्र २७ गते, सोमबार ०४:०१

rastriyasa

२७ चैत्र २०७९, काठमाडौँ: आज बसकेो राष्ट्रिय सभाले दुईवटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो ।


सो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका हुन् । अब दुवै विधेयकसन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ । राष्ट्रिय सभाको अर्को बैठक ३० चैत बिहीबानर दिउँसो १ः०१ बजे बस्नेछ ।

प्रतिकृया