दिपेन्द्रले लिए यूएईको पाँचौँ विकेट, नेपाललाई राहत
प्रकाशित मिति
२०७९ चैत्र २ गते, बिहीबार १२:१८

२ चैत्र २०७९, काठमाडौँ: यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ । दिपेन्द्र सिंह ऐरीले व्यक्तिगत दोस्रो विकेट लिएका हुन् ।
३८ औं ओभरको तेस्रो बलमा दीपेन्द्रले रोहन मुस्ताफलाई एलबीडब्ल्यू धरापमा पारेका हुन् । ३८ औं ओभरको खेल सकिँदा यूएई ५ विकेटको क्षतिमा १७६ रन बनाएको छ ।
ताजा अवस्थामा यूएई ३९ ओभर खेल्दै ५ विकेटको क्षतिमा १८० रन बनाएको छ ।
प्रतिकृया