• २४ भदौ २०८३, बुधबार
  • ९ः४६ बिहान

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

प्रकाशित मिति

२०७९ फाल्गुन २४ गते, बुधबार १०:५६

२४ फागुन, २०७९, काठमाडौँ : रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइ रहेको रेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्नुहुन्छ ।

National Life

यो सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिनाझन्झट् प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको हो ।

प्रतिकृया