ओली नेतृत्वको राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा
प्रकाशित मिति
२०७९ माघ २६ गते, बिहीबार ०१:१६
२६ माघ, २०७९, काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ । संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो । नेताहरुका अनुसार सुदरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरुका बीचमा सहमति जुटेको छैन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ पार्टीका संस्थापक रेशम चौधरीसँग सल्लाह गर्न डिल्लीबजार कारागार पुगेकी छन् । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेताहरुको रिहाइलाई पहिलो सर्तका रुपमा अगाडि सारेको छ ।

Related
Recent News
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावित समुदायका लागि रु.३ करोड ३९ लाख बराबरको सहयोग
- प्रधानमन्त्री राहत कोषमा नेपाल बैंकको ३ करोड १ लाख सहयोग
- तिब्बततर्फ थुनिएको ताल फुटेको सूचना, नेपाल प्रहरीले गरायो सतर्क
- तिब्बतमा बाढीको जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गर्यो
- देशभर जनैपूर्णिमा पर्व मनाइँदै, जनै तथा रक्षासूत्र धारण गर्नेको भीड
- विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार
- सरकारी कर्मचारीको तलबबाट विपद् उद्धार कोषमा रकम जम्मा गरिने
- चाँगुनारायण नगरपालिकाले बाढीपीडितका लागि ५० लाख ३५ हजार सहयोग गर्ने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया