• १८ भदौ २०८३, बिहीबार
  • ७ः११ बेलुका

अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएकाे भन्दै हेल्पिङ ह्याण्डमा ताला

प्रकाशित मिति

२०७९ माघ १८ गते, बुधबार १२:११

१८ माघ २०७९, काठमाडौँ: चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा विरामीका आफन्तले ताला लगाएका छन् । अस्पतालको लापरवाही भएको आरोप लगाउँदै नाराबाजी भएपछि यतिबेला अस्पताल परिसरमा माहोल तनावपूर्ण बनेको छ ।


गौशला प्रहरीका प्रवक्ता सञ्जीव बाबु श्रेष्ठकाअनुसार आइतबार गौशालामा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएसँगै आफन्तले अस्पताल परिसरमा विरोध गरेका हुन् ।

Kamana Sewa

हाल अवस्था नियन्त्रणमा आइसकेको र अस्पतालको अन्य सेवा चालु अवस्थामै रहेको उनले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया