इरानमा शक्तिशाली भूकम्पबाट तीन जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
प्रकाशित मिति
२०७९ माघ १५ गते, आईतवार ११:५८
१५ माघ २०७९, एजेन्सी: इरान र टर्कीसँग सीमाना नजिक भागमा शक्तिशाली भूकम्प गएको छ । इरानको सरकारी मिडिया एजेन्सी आइआरएनएले जानकारी दिएको छ । भूकम्पका कारण थुप्रै भवनमा क्षति पुगेको छ ।
रिपोर्टका अनुसार भकम्पको म्याग्नेच्युड ५.९ मापन गरिएको छ । यो भूकम्प स्थानीय समयानुसार शनिबार राती ९ बजेर ४४ मिनेटमा आएको थियो र यसको केन्द्र जमिनभित्र सात किलोमिटर भित्र थियो ।

भूकम्पको केन्द्र उत्तरपश्चिम इरानको वेस्ट अजरबैजान प्रान्तको खोय शहर थियो । यो इलाका टर्कीसँग जोडिएको सीमाको नजिक छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ र ३ सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण थुप्रै घरमा क्षति पुगेको खबर छ ।
Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया