प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य केसी र महर्जन सम्मानित
प्रकाशित मिति
२०७९ माघ १५ गते, आईतवार ११:४२
१५ माघ, २०७९, काठमाडौँ: काठमाडौं निर्वाचन क्षेत्रनं. १० को प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार के.सि. र काठमाडौं–१० (१) का प्रदेश सभा सदस्य पुकार महर्जन सम्मानित हुनु भएको छ । प्रगतिशिल युवा समुह, टर्कचा, माथिल्लो गुठ, कीर्तिपुर नगरपालिका वडा नं ६ को २९ औ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा शनिबार उहाँहरु सम्मानित हुनु भएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा समुहको आन्तरिक खेलकुद प्रतियोगिताका सहभागि तथा विजेताहरुलाई प्रमाणपत्र र ट्रफि प्रदान गरिएको कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यको सचिवालयले जनाएको छ । कार्यक्रममा उपप्रमुख शाक्यले खेलकुदले मानव जीवनमा स्वास्थ्यता कायम गर्नका साथै स्फूर्ति प्रदान गर्ने बताउनुभयो ।

Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया