• १७:३७ २०८० चैत्र १६ गते
  • 5:37 pm

प्रचण्ड र ओलीबीच बालुवाटरमा भेटवार्ता

प्रकाशित मिति

२०७९ माघ १२ गते, बिहीबार १२:१९

prachandaoli e1674718859291

१२ माघ २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् । दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।


राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।

प्रतिकृया