• १० असोज २०८३, शनिबार
  • ११ः०४ राती

सेयर बजारमा दाेहाेराे अंकको गिरावट

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार ०४:०३

९ माघ २०७९, काठमाडौँ: साेमबार सेयर बजारमा दाेहाेराे अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.०५ अंकले घटेर ४१४.०१ बिन्दुमा पुगेको छ ।

National Life

कारोबार अवधिभर २५८ कम्पनीको १० करोड ७५ लाख ९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ ।


यसदिन ३ अर्ब ८६ करोडमाथिको कारोबार भएको छ । सोमबार ४१ कम्पनीको सेयर मूल्य बढेको छ, भने १६६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया