• १८ भदौ २०८३, बिहीबार
  • ५ः५० बेलुका

६ दलको समर्थनमा जसपाका सरोज यादव बने मधेशको मुख्यमन्त्री

प्रकाशित मिति

२०७९ पुष २७ गते, बुधबार १२:३८

२७ पुस २०७९, काठमाडौँ: मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । ६३ जना सांसदको समर्थनसहित उनी मुख्यमन्त्रीमा नियुक्त भएका जसपाका सांसद रामअशीष यादवले जानकारी दिए ।


उनलाई नेकपा एमाले, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र दुई जना स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्ध कुमार सिंहले समर्थन गरेका हुन् ।

Kamana Sewa

प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Classic Tech Desktop

प्रतिकृया