• २५ भदौ २०८३, बिहीबार
  • ६ः४१ बेलुका

१२ वर्षपछि बल्ल प्रकाशित भयो विज्ञापनको नतिजा

प्रकाशित मिति

२०७९ पुष २५ गते, सोमबार १२:५१

२५ पुस २०७९, काठमाडौँ: नेपाल खानेपानी संस्थानले १२ वर्षपछि नतिजा प्रकाशन गरेको छ । खानेपानी संस्थानको २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो ।

National Life

सर्वोच्च अदालतको स्टे अर्डरका कारण नतिजा रोकिएको थियो । यद्यपी स्टे अर्डर दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया