विश्वकै ठूलो सक्रिय ज्वालामुखी करिब ४० वर्षपछि बिस्फोट
प्रकाशित मिति
२०७९ मंसिर १३ गते, मंगलवार ०३:०२
१३ मंसिर २०७९, काठमाडौं : विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी करिब ४० वर्षमा पहिलोपटक बिस्फोट भएको छ। सन् १९८४ पछि पहिलो पटक बिस्फोट भएको हो। अमेरिकाको हवाईस्थित मौना लोया ज्वालामुखी बिस्फोट भएको हो। ज्वालामुखीबाट निस्किएको लाभा वरपर नै बसेको छ। तर, स्थानीय अधिकारीले ज्वालामुखीबाट निस्किएको खरानीबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराएका छन्।
अमेरिकी भूगर्भ सेवा (युएसजिएस) ले अवस्था तीव्र गतिमा परिवर्तन हुनसक्ने बताएको छ। हवाईको भोल्कानोइस राष्ट्रिय निकुञ्जमा रहेको मौना लोया ज्वालामुखी स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे बिस्फोट भएको हो।
Related
Recent News
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
- रसुवा बाढीपीडितलाई राहत : ५ लाखसम्मको बीमा दाबी सर्भेयरबिनै भुक्तानी हुने
- यस्तो छ आजको मौसम
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- साउनमा बीमा कम्पनीले गरे ६ अर्ब ७८ करोडको दाबी भुक्तानी
- सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न
- अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
- एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ सेवा अबरुद्ध हुने
- राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्चद्वारा सदर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह






प्रतिकृया