• २३ भदौ २०८३, मंगलबार
  • ११ः२८ बिहान

झापामा पुलबाट खसेर एक जनाकाे मृत्यु

प्रकाशित मिति

२०७९ कार्तिक २७ गते, आईतवार ११:३९

२७ कात्तिक २०७९, काठमाडौँ : झापामा पुलबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति- ५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको हाे । दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

National Life

प्रतिकृया