• ३ साउन २०८३, आइतबार
  • ३:४४ बेलुका

कालिकोटमा भीरबाट लडेर एकको मृत्यु

प्रकाशित मिति

२०७९ कार्तिक १२ गते, शनिबार १०:१५

१२ कात्तिक २०७९, काठमाडौँ : कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो । महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

प्रतिकृया