राजनीतिक दल तथा उम्मेदवारहरूलाई आयोगले दियो ६० बुँदे निर्देशन (सूचीसहित)
प्रकाशित मिति
२०७९ आश्विन १२ गते, बुधबार ०७:१४
१२ असोज २०७९, काठमाडौँ : निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनावी खर्च छुट्टै खाताबाट गर्न निर्देशन दिएको छ। मंगलबार आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूका निम्ति ६० बुँदे निर्देशन जारी गर्दै चुनावी खर्च बैंक खातामार्फत गर्न भनेको हो। उम्मेदवारको तर्फबाट खर्च गर्ने व्यक्ति पनि तोक्न आयोगले निर्देशन दिएको छ।
उम्मेदवारले खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्ने, पच्चीस हजार रूपैयाँभन्दा बढी सहयोग बैंक वा वित्तीय संस्थाबाट प्राप्त गर्नेु आयोगले निर्देशनमा भनेको छ। आयोगले मनोनयनपत्र पेस गर्दा आफूले खर्च गर्ने अनुमानित विवरण पनि बुझाउन उम्मेदवार र दलहरूलाई निर्देशन दिएको छ।
हेर्नुहोस् आयोगले दिएको ६० बुँदे निर्देशनः






Related
Recent News
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
- सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
- रसुवा बाढीपीडितलाई राहत : ५ लाखसम्मको बीमा दाबी सर्भेयरबिनै भुक्तानी हुने
- यस्तो छ आजको मौसम
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- साउनमा बीमा कम्पनीले गरे ६ अर्ब ७८ करोडको दाबी भुक्तानी
- सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया