• ४ असोज २०८३, आइतबार
  • १ः५६ दिउँसो

प्रिमियर लिग : साउथाम्टनमाथि एस्टन भिल्लाको जित

प्रकाशित मिति

२०७९ आश्विन १ गते, शनिबार ०८:५२

१ असोज २०७९ काठमाडौँ : इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले साउथाम्टनमाथि १–० गोल अन्तरको जित हात पारेको छ। शुक्रबारको खेलमा एस्टन भिल्लालाई जित दिलाउने क्रममा खेलको ४१ औं मिनेटमा जाकोब राम्सीले निर्णायक गोल गरे।

National Life

एस्टन भिल्लाको लागि जारी लिगमा यो दोस्रो जित हो। उसले ७ खेलबाट समान ७ अंक जोडेको छ। एक स्थान अगाडि रहेको साउथाम्टनको पनि समान खेलबाट समान अंक छ।

प्रतिकृया