• ११ असोज २०८३, आइतबार
  • ४ः०९ बिहान

राष्ट्रिय वाणिज्य बैंकले माग्यो करारमा कर्मचारी

प्रकाशित मिति

२०७९ भाद्र २८ गते, मंगलवार ०८:२५

२८ भाद्र २०७९, काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि बैकले आवेदन आह्वान गरेको हो ।

National Life

११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागिएको र आवेदन बैंकको वेभसाइटमा गएर सात दिनभित्र भर्न सकिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया