• 12:01 am

स्काइवर्थले ल्यायो ‘क्यासब्याक दनादन, उपहार टनाटन’ अफर

प्रकाशित मिति

२०७९ भाद्र २३ गते, बिहीबार ०७:२५

२३ भाद्र २०७९, काठमाडौँ : के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ ।


यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५५ सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरू प्राप्त गर्न सक्नेछन् । स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिकृया