• २३ भदौ २०८३, मंगलबार
  • २ः३१ राती

आज सुन र चाँदीको भाउ घट्यो

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ११:२७

१२ भाद्र २०७९, काठमाडौं: नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ। यससँगै छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ पनि घटेर ९४ हजार ६ सय रुपैयाँमा झरेको छ।

National Life

आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया