नभन्नु बुबा वर्षको एक दिन नि ।
प्रकाशित मिति
२०७९ भाद्र ११ गते, शनिबार ०५:१४
बिमला भुषाल
११ भाद्र २०७९, काठमाडौं: नभन्नु बुबा वर्षको एक दिन नि।
छोरी भेट्न आइन॥
बुबाको मुख हेर्ने दिन थियो।
उस्ले थाहा पाइन्॥

हरेक पल हर क्षण अमुल्य लाग्छ।
मन टाढा कहिल्यै छैन्॥
हेर्न पाउॅं हजुरको अनुहार सधै।
वर्षको एक दिन होइन॥

फाटेको मन सिलाउदै सधै ।
सन्तानलाई खुसी राख्ने॥
नदेखाइ सधै पिडाको भारी ।
झुटो हॅांसो हॅांस्ने॥
त्यो काख सधै अमुल्य लाग्छ।
एक दिनले पुग्ने हैन।
हरेक पल त्यो अनुहार ॲांखामा आउॅंछ ॥
एक दिनले पुग्न छैन्
बुबा हजुरलाई नमन सधै।
आजको एक दिन होइन॥
अमुल्य त्यो अनुहार सधै॥
एक दिनले पुग्ने छैन्।
एक दिनले पुग्ने छैन‘।
Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया