• २ असोज २०८३, शुक्रबार
  • १०ः२० बिहान

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

प्रकाशित मिति

२०७९ भाद्र ८ गते, बुधबार ०६:०९

८ भाद्र २०७९, काठमाडौं : प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रूकुमको सिस्‍ने गाउँपालिका-५ सिस्ने घर भई हाल काठमाडौं-१३ बाफल बस्‍ने ३१ वर्षीय अर्जुन बुढाथोकी रहेका छन् ।

National Life

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुकेधाराबाट पक्राउ गरेको हो । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि १ करोड १९ लाख ४ हजार रुपैयाँ जरिवाना र २४ दिन कैद सुनाएको थियो ।

प्रतिकृया