खाद्य कम्पनी संचालक समितिसँग मन्त्री क्रुद्ध,७ दिनभित्र यथार्थ अवस्थाबारे जानकारी दिन कडा निर्देशन (भिडिओसहित)
प्रकाशित मिति
२०७९ श्रावण २८ गते, शनिबार ०६:११
२८ साउन २०७९, काठमाडौँ : खाद्य संस्थान र नेशनल ट्रेडिङबीच एकीकरण पश्चात् बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। यस अवसरमा आज आयोजित कार्यक्रममा माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीज्यूले कम्पनीसँग भएको सम्पत्तिको यथार्थ अवस्था पहिचान गरी त्यसको उचित प्रयोगका लागि आग्रह गर्नुभएको छ। उहाँले संचालक समितिलाई कम्पनीसँग भएको सम्पत्ति, गोदाम, भाडामा दिएका जग्गा तथा संरचना, नेशनल ट्रेडिङको गोदाममा रहेका सामानको पनि यथार्थ विवरण ७ दिनभित्र आफूलाई उपलब्ध गराउन निर्देशन दिनुभयो।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया