• १९ भदौ २०८३, शुक्रबार
  • १२ः३३ राती

आफै नर्भिक पुगे मेयर बालेन शाह

प्रकाशित मिति

२०७९ श्रावण २४ गते, मंगलवार ०२:५८

२४ साउन २०७९, काठमाडौं: सम्झौताविपरीत नक्सा पास नगरी बनाइएका संरचना भत्काउन दिएको निर्देशन पालना नभएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफै नर्भिक अस्पताल पुगेका छन्। सोमबार काठमाडौँ महानगरपालिकाले सरकारसँग लिजमा लिएको जग्गामा सम्झौताविपरीत नक्सा पाससमेत नगरी बनाइएको संरचना २४ घण्टाभित्र हटाउन नर्भिक अस्पताललाई निर्देशन दिएको थियो।


महानगरको निर्देशनविपरीत नर्भिकले तत्काल संरचना भत्काउन नसकिने बताएपछि बालेन आफै पुगेका हुन्।

Kamana Sewa

प्रतिकृया