• १९ भदौ २०८३, शुक्रबार
  • ९ः०६ राती

आज सुन-चाँदीको भाउ घट्यो

प्रकाशित मिति

२०७९ श्रावण १८ गते, बुधबार १०:५८

१८ साउन २०७९, काठमाडौं: नेपाली बजारमा आज सुन-चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा आइपुगेको छ।


तेजावी सुनको भाउ पनि ९४ हजार ८ सय रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया