• ४ असोज २०८३, आइतबार
  • १२ः२७ राती

बबिता श्रेष्ठको निर्देशनमा तिज गित ‘छोरीको बेदना’ सार्बजनिक(भिडियो सहित)

प्रकाशित मिति

२०७९ श्रावण १३ गते, शुक्रबार ११:२४

१३ साउन २०७९, काठमाडौं: लोकदोहोरी गायिका संगीता पौडेलको सुमधुर स्वरमा नयाँ तिज गित ‘छोरीको बेदना’को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द तथा संगीत गायिका संगीता पौडेलको नै रहेको गीतलाई राजु अर्यालले एरेन्ज गरेका हुन्।
लोकप्रिय भिडियो निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोलाइ छायाँकार दिपक गिरीले छायांकन गरेका छन्। सार्बजनिक भिडियोमा मोडल भिम खड्का र सरस्वति फुयाललाइ फिचर्ड गरिएको छ।

National Life

भिडियो हेर्नुहोस:

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया