• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४७ राती

नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस

प्रकाशित मिति

२०७९ असार २९ गते, बुधबार ०४:४९

२९ असार २०७९ काठमाडौंः नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । सिफारिसअनुसार देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन् भने ३६ औं नम्बरमा मोहन कुमार थापाको नाम रहेको छ ।

Kamana Sewa

प्रतिकृया