• 3:44 am

बिहीबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०६:०५

२३ असार २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १९ पैसा पुगेको छ ।


यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ ९९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १९ पैसा र बिक्री दर १५१ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


कुन देशको मुद्राको दर कति ?

प्रतिकृया