• 11:46 am

नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ०९:४०

२२ असार २०७९, काठमाडौँ : नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रतिकृया