• १५ असोज २०८३, बिहीबार
  • ११ः१७ राती

मनोज र अस्मिताको ‘खोलीको पानी’ सार्वजनिक

प्रकाशित मिति

२०७९ जेष्ठ २९ गते, आईतवार ०३:१६

२९ जेठ २०७९ काठमाडौंः ‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । अस्मिता अधिकारी र मनोज खनालको स्वरमा गीत शुक्रबार सरोज ‘पोखरेल युट्युब’ च्यानलमा सार्वजनिक भएको हो । गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् ।

National Life

समारिका ढकाल र प्रिन्स विश्वकर्माको अभिनय रहेको गीतको भिडियोमा साजन कट्टेलको निर्देशनमा तयार भएको हो। दोधारमा रहेकी आफ्नी प्रेमिकासँगको भलाकुसारीलाई गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया