• १८ असोज २०८३, आइतबार
  • ८ः०५ राती

झन् झन् अग्रता बढाउँदै बालेन, सिर्जना भन्दा १८ हजार ८६१ मतले अगाडि

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ०६:५४

९ जेठ २०७९, काठमाडौँ : काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणनाको नतिजाअनुसार बालेन शाहले ४७ हजार २ सय मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ३ सय ३९ मत पाएकी छन् ।

National Life

सिर्जनासँग बालेनको १८ हजार ८२५ को मतान्तर छ । त्यस्तै नेकपा एमालेका केशव स्थापितले २७ हजार ५ सय ११ मत ल्याएका छन् ।

प्रतिकृया