• १६ असोज २०८३, शुक्रबार
  • ४ः३८ बिहान

कोरोना अपडेट : ११ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ०६:४९

७ जेठ २०७९, काठमाण्डौं : नेपालमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ३ हजार ३० जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

National Life

यस्तै, थप १२ जना निको भएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ४८ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

प्रतिकृया