• १७ असोज २०८३, शनिबार
  • ८ः४७ बिहान

बिहीबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख २२ गते, बिहीबार ०६:४१

२२ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२१ रुपैयाँ ९७ पैसा र बिक्री दर १२२ रुपैयाँ ५७ पैसा रहेको छ।

National Life

यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ शून्य पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४४ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ४० पैसा र बिक्री दर ३३ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया