• १८ असोज २०८३, आइतबार
  • ७ः२५ बेलुका

लक्की ड्र मार्फत डिशहोमकाे ग्राहकले जिते १ लाख

प्रकाशित मिति

२०७९ बैशाख २० गते, मंगलवार ०१:२२

२० बैशाख २०७९,काठमाण्डौं : डिशहोम लक्की ड्र मा CAS ID 02564033775 नम्बर भएका ग्राहले नगद रुपैयाँ एक लाख जितेका छन्। डिशहोमको योजना अन्तर्गत यहि बैशाख १९ गते गरिएको लक्की ड्र मा उक्त CAS ID 02564033775 ग्राहकले १ लाख जित्न सफल भएको हो।

National Life

यसअघि बैशाख ५ र १२ गते गरिएको लक्की ड्र मा क्रमशः CAS ID 71900831042 र 02564251703 नम्बर भएका ग्राहकले रुपैयाँ एक–एक लाख जित्न सफल भएका थिए । एक वर्षमा २४ महिने योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएच सेवा उपभोग गर्न पाउनुको साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्।


यस योजनामा डिशहोमका ग्राहकहरुले सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गर्न चाहेको प्याकेजलाई १ बर्षको रिचार्ज गर्नुपर्ने हुन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम शोकेसमा हुने गर्दछ।

प्रतिकृया