भारतले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो (मूल्यसूचीसहित)
प्रकाशित मिति
२०७९ बैशाख २० गते, मंगलवार १२:३०

२० बैशाख २०७९,काठमाण्डौं : भारतीय आयल कर्पोरेसन (आइओसीले) पछिल्लो समय सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले पन्ध्र–पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउँने गरेको छ । । सोही मूल्यको आधारमा निगमले उपभोक्ताका लागि मूल्य तोक्ने गरेको छ । वैशाख १८ गते आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।
यसअघि वैशाख ३ गते आइओसीले पठाएको मूल्यको तुलनामा अहिले सबभन्दा बढी खाना पकाउने एलपी ग्यासको मूल्य बढेको देखिन्छ।
हेर्नुहोस मूल्यसूची:

प्रतिकृया