• १६ असोज २०८३, शुक्रबार
  • १०ः५० बिहान

राष्ट्रपति भण्डरी र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार १२:४७

९ बैशाख २०७९, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डरी र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको भएको छ । आज शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति र डा. गेब्रेयससबीच शिष्टाचार भेटवार्ता भएको हो ।

National Life

प्रतिकृया