• १८ असोज २०८३, आइतबार
  • २ः५० दिउँसो

‘जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति’ को संयोजकमा बस्नेत मनोनित

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०६:५१

९ बैशाख २०७९, ललितपुर : कांग्रेस केन्द्रीय सदस्य जित जङ्ग बस्नेत मनोनित भएको छ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन ‘जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति’ को संयोजकमा बस्नेत मनोनित भएको हो ।

National Life

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिद्वारा गठित “जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति’ को संयोजकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जित जङ्ग बस्नेत भएका छन् ।


कांग्रेस केन्द्रीय कार्यालयद्वारा मनोनयन पत्र सार्वजनिक गरिएको छ । उनलाई संयोजक मनोनित गरे संगै कार्यदेश समेत दिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया