• 7:46 pm

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार ०६:५४

९ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२२ रुपैयाँ १४ पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७७ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया