सलमान खान कन्सर्टका लागि नेपाल आए सोहेल
प्रकाशित मिति
२०७९ बैशाख १ गते, बिहीबार १२:१८
१ बैशाख २०७९, काठमाडौं : आउँदो जेठ १४ गते सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न उनका भाइ सोहेल खान नेपाल आइपुगेका छन् । उनी आज हुने पत्रकार सम्मेलमसँगै कार्यक्रमको जानकारी लिन हिजो बेलुकी नेपाल आइपुगेका हुन् । ‘सोहेल नेपाल आइपुग्नु भएको छ । हामी थप जानकारी पत्रकार सम्मेलनमा दिनेछौँ’ ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले भने ।
दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकेट मूल्य तोकिएको छ ।

Related
Recent News
- प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभा सुरु हुने वित्तिकै विपक्षीको फेरि विरोध
- बीमा कम्पनीले एक वर्षमा १ खर्बभन्दा बढी दाबी भुक्तानी, ५२ अर्ब रुपैयाँ अझै फर्छ्योट हुन बाँकी
- कुखुराको मासुको मूल्यमा वृद्धि
- ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको पशुपतिमा अन्त्येष्टि, राष्ट्रिय सम्मानसहित बिदाइ
- आज सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कति ?
- २५० रुपैयाँको किनमेलमा १० लाखको बम्पर उपहार, शिव कृष्ण जेनरल स्टोरका ग्राहक भाग्यमानी
- आज प्रतिनिधि सभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक पेस हुने
- विकल्पबिना सुकुमबासी नहटाउन सर्वोच्चको अन्तरिम आदेश, बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न निर्देशन
- यस्तो छ आजको मौसम
- ३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा(सूचीसहित)
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि




प्रतिकृया