माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्र २४ सै घण्टा
संचालन हुने
प्रकाशित मिति
२०७९ बैशाख १ गते, बिहीबार ११:५०
बैशाख १ २०७९, काठमाडौं : माछापुच्छ्रे बैंकले ग्राहकवर्गलाई मध्यनजर गर्दैनयाँ वर्ष २०७९ को अवसरमा ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने भएको छ । यसअघि सिमित अवधिका लागि संचालन गरिरहेकोे सेवा नयाँ वर्षको दिनपारी २४ सै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो ।
बैंकको अनुसार ग्राहक वर्गहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सकिनेछ ।

ग्राहक सेवा केन्द्रले ग्राहकवर्गलाई परेको समस्याको समाधान गर्नको लागि सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत सुविधा दिँदै आइरहेको बैंकले जनाएको छ ।

Related
Recent News
- महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
- नेप्से हरियो, तर अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- मर्दा पनि राज्यको साथ चाहिन्छ : निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न सांसद टिकाको माग
- विगतलाई दोष होइन, नयाँ काम गरेर देखाउन सरकारलाई खुश्बु ओलीको चुनौती
- शिक्षक महासंघको भदौदेखि देशव्यापी आन्दोलन घोषणा
- विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका लागू
- प्रधानमन्त्रीलाई संसद्को प्रत्यक्ष प्रश्नोत्तरमा बोलाउन सभामुखको रुलिङ माग
- प्रधानमन्त्री बालेनले सार्वजनिक गरे पहिलो चौमासिक प्रगति प्रतिवेदन, तीन महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय
- प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभा सुरु हुने वित्तिकै विपक्षीको फेरि विरोध
- बीमा कम्पनीले एक वर्षमा १ खर्बभन्दा बढी दाबी भुक्तानी, ५२ अर्ब रुपैयाँ अझै फर्छ्योट हुन बाँकी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि




प्रतिकृया