• २३ भदौ २०८३, मंगलबार
  • १२ः३१ दिउँसो

मधेस प्रदेशसभाको बैठक दिउँसो ३ बजे बस्ने

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार १२:४३

२८ चैत २०७८, काठमाडौं : मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्दै छ।प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिएका छन्।

National Life

प्रतिकृया