• 3:28 am

राप्रपाको आजदेखि देशव्यापी घरदैलो अभियान

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार ०९:०५

२८ चैत २०७८, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आजदेखि देशव्यापी घरदैलो अभियान सुरु गर्दैछ । ‘जनताको माझमा राप्रपा र घरदैलो अभियान’ अन्र्तगत हरेक जिल्लाका टोल–टोलमा पुगेर जनजागरण सुरु गर्दैछ ।


राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत रहेर अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाईसकेको छ ।

प्रतिकृया